होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु
काठमाडौँ, भदौ ६ गते । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
