SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

बोलेरो जिप दुर्घटनाका फरार चालक पक्राउ

कुल बहादुर शाही जाजरकोट, भदौ ६ गते। जिल्लाको नलगाड नगरपालिका ७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको घटनामा फरार चालक पक्राउ परेका छन्।