टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते
एजेन्सी । टर्कीको राजधानी अंकारास्थित नल्लिहान जिल्लामा शुक्रवार एउटा कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । स्थानीय समाचार एजेन्सी डीएचएका अनुसार उक्त दुर्घटना शुक्रवार अपराह्न करिब ५ बजे भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
