SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

गरुडा नगरपालिकाले ल्यायो ८५ करोड ३७ लाखको बजेट

प्रवीण कुमार शर्मारौतहट, भदौ ६ गते । रौतहटको गरुडा नगरपालिकाको दशौँ बजेट अधिवेशन तथा पन्ध्रौँ नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ।