SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

गुल्मीमा अवैध रुपमा सञ्चालित दुई मेडिकल बन्द

रमेश विश्वकर्मागुल्मी, भदौ ६ गते। गुल्मीमा अवैध रुपमा सञ्चालन गरिएका दुई मेडिकल बन्द गरिएको छ।