कर्णालीमा बेपत्ता दुई बालबालिकाको खोजी जारी
राजन रावतहुम्ला, भदौ ६ गते । खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकाको तेस्रो दिन पनि खोजी कार्य जारी रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
