एक्लै र निहुरिएर काम गर्ने बढी बाघको निशानामा !
वसन्त पराजुलीनारायणगढ, भदौ ६ गते । एक्लै तथा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको बढी जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
