SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

मजदुरको हत्यामा संलग्न दुई जना पक्राउ

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ६ गते । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा मजदुरको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।