बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध
अमृतप्रसाद पौडेलम्याग्दी, भदौ ६ गते । लगातारको वर्षापछि म्याग्दीको बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
