SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

नेपालले फिबा एसिया प्रिक्वालिफायर्स खेल्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ६ गते । फिबा एसिया प्रिक्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ ।