SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

अल्पविरामलाई लघुकथा पुरस्कार

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ६ गते । लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ) ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।