SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

अटिजमको व्यवस्थापन

अटिजम भन्नाले मस्तिष्क विकासको भिन्नतालाई बुझाउँछ । यो कुनै विशेष खालका रोग हो कि भन्ने धेरैलाई लाग्ने गर्छ तर यसलाई रोगको दर्जामा राखिएको छैन ।