SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ, भदौ ६ गते । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।