कृषिबाट आम्दानी गर्दै युवा
घोराही समाचारदाताघोराही, भदौ ६ गते । विदेशी भूमिमा पसिना बगाएर फर्किएका दाङका दुई युवाले आफ्नै ठाउँमा कृषि र कुखुरापालन गरेर आम्दानी गर्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
