SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

देशभर बदलीसँगै वर्षा, चार प्रदेशमा भारी वर्षा

काठमाडौँ, भदौ ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ ।