SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

संस्कृतिको सम्झनामा कला प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ६ गते । ‘सुसम्झना : फेल्टिङ मेमोरिज अफ कल्चर’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको हो ।