SHARE
गोरखापत्र · शनिबार ६ भौ २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

सर्पदंशबाट बढ्दो मानवीय क्षति

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ६ गते । मनसुन सुरु भएसँगै नेपाली नागरिक बाढीपहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् । तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ ।