SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ १०:२१ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति संशोधन

अनिल पराजुलीहेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ ।