SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

कांग्रेसको एकपक्षीय महाधिवेशनबाट विभाजन झन् गहिरिने शशांक कोइरालाको चेतावनी

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहका संयोजक शशांक कोइरालाले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन आयोजना गरिए कांग्रेसमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी