SHARE
बिजनेस पाना · शुक्रबार​ ५ भौ २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई एउटा पत्र पठायो। साउन २९ गते तयार भएको पत्रको शिर्षकमा ‘बोर्डमा विवरण अध्यावधिक गर्ने सम्बन्धमा’ भनिएको छ। पत्रमा शुक्रबारको मिति राखिए पनि कतिपय कम्पनीले आफुले शनिवार अर्थात् विदाको दिन मात्र इमेल पाएको बताएका छन्  । विदाको दिन इमेल आएपछि उनीहरु अचामित समेत बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना