SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०६:३२ PM · 1 मिनेट पढाइ

क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

चितवन, साउन ५ गते । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ ।