SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वर खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने

काठमाडौं । नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका डा.रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।