अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु
संयुक्त राज्य अमेरिका, भदौ ५ गते । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
