मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिनुहुने
अनिल पराजुलीहेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
