SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ), भदौ ५ गते । दाङमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ ।