SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

गुप्तचर विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नुपर्ने कानूनी तथा व्यावहारिक आवश्यकता रहेको बताएकी छन् ।