SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् । पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टी केन्द्रिय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको केन्द्रिय सदस्य मनिष झाले जानकारी दिएका हुन् ।