SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

जगदिश खरेल बने रास्वपा प्रवक्ता

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा जारी पार्टी केपन्द्रय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रिय सदस्य मनिष झाले जानकारी दिएका हुन् ।