SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

बाल हित र अधिकार लक्षित घोषणापत्र सार्वजनिक

काठमाडौँ, भदौ ५ गते । बालअधिकारको लागि सिकाइ सम्मेलन २०८३ ले ३७ बुँदे घोषणापत्र पारित गरेको छ ।