SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

‘खराब’ एनिमेसनले चीनमा तहल्का

बेइजिङ, भदौ ५ गते । कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ ।