SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ, भदौ ५ गते । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ ।