SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

साउनमै १ खर्ब ४८ अर्ब व्यापार घाटा, आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।