SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

रास्वपामा ९ केन्द्रीय सदस्य मनोनीत, सुनील, प्रतिभादेखि सुधनसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा ९ जनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । जसमा सुनिल लाम्साल, भूपदेव शाह, सुदन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव छन् ।