SHARE
बिजनेस पाना · शुक्रबार​ ५ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

‘एलनिनो’ले जलविद्युत, सिँचाइ र खाद्य सुरक्षामै गम्भीर असर पार्दैछ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको संकटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामलाई सामना गर्न सबै निकाय तयार रहनुपर्ने उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना