SHARE
बिजनेस पाना · शुक्रबार​ ५ भौ २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ पनि सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना