SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

झापा, भदौ ५ गते । भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ ।