SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ, भदौ ५ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।