SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

योजनाबिनाका सडक निर्माणले निम्त्याउँदै छ विपत्ति

रामकृष्ण बोहराबागलुङ, भदौ ५ गते । गत साउन २८ गते झिसमिसेमा पहिरो खस्दा निसीखोला गाउँपालिका –२ देविस्थानस्थित धाराटोलका १० घरमा क्षति पुग्यो ।