SHARE
Kalo Pati · शुक्रबार​ ५ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र

काठमाण्डौ । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ ।