जुनीचाँदेमा खोलाले बगाउँदा दुई जना बेपत्ता
कुलबहादुर शाहीजाजरकोट, भदौ ५ गते। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
