SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

पलाँता गाउँपालिकाको नाघ्यो बेरुजु ३२ करोड ३३ लाख

प्रेमराज सिम्खडाकालीकोट, भदौ ५ गते । कालीकोटको पलाता गाउँपालिकाको आर्थिक वर्ष २०८१–८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ ।