नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सचिवमा डा. प्रमोद जोशी नियुक्त
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
