SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

विमानस्थल निर्माण अलपत्र, जग्गामा स्थानीयको घाँस खेती

भक्तिविलास पोखरेलगाईघाट, भदौ ५ गते । उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलका लागि छुट्याइएको जग्गा विस्तारै अतिक्रमणको जोखिममा परेको छ ।