एक महिनामा १४४ मुद्दा दर्ता, ८० फरार प्रतिवादी पक्राउ
गजेन्द्र गुरुङखजुरा, भदौ ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेमा साउन महिनामा विभिन्न प्रकृतिका १४४ वटा मुद्दा दर्ता भएका छन् भने ८० जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
