SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ११:५० AM · 1 मिनेट पढाइ

पाँच वर्षमा ८० प्रतिशतमा ‘ब्रोडब्यान्ड’ पहुँच

काठमाडौँ, भदौ ५ गते । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ ।