SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

तोलामै ३ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

कठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो अर्थात बिहीबार ९ हजार ३ सयले सुनको मूल्य बढेको थियो ।