वीरगञ्जमा मुख्य सडकका घर टहरा हटाउने काम अन्तिम चरणमा, बाँकी संरचनामा भोलि बिहानै डोजर चल्ने
वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
