SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमामा आबद्ध जनसंख्या ६० प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले नागरिकले स्वास्थ्य उपचारमा आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने रकम घटाउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम अघि बढाउने भएको छ ।