SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

मल अभावमा किसानको ७० किलोमिटर साइकल यात्रा

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ ५ गते । मधुवन नगरपालिका–४, बाँदरभरियाकी बुधरानी थारू बिहान ६ बजे रासायनिक मल युरियाको खोजीमा निस्कनुभयो।