कवितासङ्ग्रह बजारमा
काठमाडौँ (गोरखापत्र), भदौ ५ गते । कवि विनयकुमार भण्डारीको ‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
